नर्वेमा कोभिड भ्याक्सिन लगाएपछि २९ जनाको मृत्यु

विकल्प न्यूज/बेनी माघ ४ गते ।  विश्वव्यापी कोरोना भाइरसको अन्त्यका लागि विश्वका कतिपय देशहरुमा भ्याक्सिनेशन अभियान जारी छ।   नर्वेमा पनि नयाँ वर्षको ४ दिन पहिले फाइजरको कोरोना भाइरस भ्याक्सिन लगाउन शुरु गरियो। नर्वेमा भ्याक्सिन लगाएपछि हालसम्म २९ जनाको मृत्यु भइसकेको छ भने ७५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। २७ डिसेम्बर २०२० मा कोभिडको भ्याक्सिनेशन … Continue reading नर्वेमा कोभिड भ्याक्सिन लगाएपछि २९ जनाको मृत्यु